आमा बनेको चार महिनामै कोर्ट फर्कदै सेरेना

आमा बनेको चार महिनामै कोर्ट फर्कदै सेरेना
+
-

मेलबर्न– टेनिस ‘क्विन’ सेरेना विलियम्स आमा बनेको चार महिनामै खेलमा फर्कने भएकी छिन्। सेरेना आगामी साता आबुधावीमा मुबादाला टेनिस च्याम्पियनसिपमा खेल्दैछिन्। यो प्रतियोगिता जनवरी तेस्रो साता सुरु हुने वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ग्रान्डस्लामको तयारीका रुपमा रहने भएको छ ।

३६ वर्षिय सेरेना समकालिन टेनिसकी सबैभन्दा सफल खेलाडी हुन्। उनले टेनिसमा ओपन एरा सुरु भएयता सबैभन्दा बढी पटक (२३) एकल ग्रान्डस्लाम जित्ने खेलाडीको कीर्तिमान पनि बनाएकी छिन् । सेरेनाको नाममा थुप्रै कीर्तिमान छन्।

सेरेनाले गत जनवरीमा अस्ट्रेलियन ओपन जितेयता खेलेकी छैनन्। उनले गत सेप्टेम्बरमा छोरी एलेक्सिस ओलिम्पिया ओहानियनलाई जन्म दिएकी थिइन्।

अस्ट्रेलियन ओपनका निर्देशक क्राइग टिलेले सेरेना वर्षको पहिलो ग्रान्डस्लामको उपाधि दाबेदार भएको बताएका छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?