भारतलाई एक सय ३६ रनको लक्ष्य

+
-

 

मुम्बई– भारतविरुद्धको तेस्रो तथा अन्तिम टीट्वेन्टी क्रिकेटमा श्रीलंकाले एक सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३५ रन जोड्यो। आसेला गुणारत्नेले सर्वाधिक ३६ रन बनाए। दासुन सानकाले पनि २९ रन जोडे।

निरोसान डिकवालाले एक, उपुल थारंगाले ११, कुशल परेराले चार, सदिरा सामाराविक्रमाले २१, थिसारा परेराले ११ र दनुस्का गुणारत्नेले तीन रन बनाए।

१८ रन जोड्दा तीन विकेट गुमाएको श्रीलंकाका लागि मध्यक्रमका आसेला र सामाराविक्रमाले सम्हाल्ने प्रयाश गरेका थिए।
बलिङतर्फ भारतका हार्दिक पान्ड्या र जयदेब उनाडकटले दुई दुई विकेट लिए।

मोहम्मद सिराज, कुलदिप यादब र वासिंटन सुन्दरले एक एक विकेट हात पारे। तीन खेलको यस शृंखला भारतले यसअघि नै जित्ने निश्चित गरिसकेको छ । श्रीलंकाले क्लिनस्विप हार टार्न यो खेल जित्नैपर्ने दबाब छ ।

भारत भ्रमणमा रहेको श्रीलंकाले एकदिवशिय र टेस्ट शृंखला पनि गुमाएको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?