हिमाचलका मुख्यमन्त्री जयराम ठाकुर

हिमाचलका मुख्यमन्त्री  जयराम ठाकुर
+
-

शिमला- भारतको हिमाचल प्रदेशका मुख्यमन्त्रीमा जयराम ठाकुरलार्इ मनोनयन गरिएको छ।

प्रान्तीय विधायक दलको बैठकमा ठाकुरको नाम सिफारिस गरिएको थियो।

ठाकुर ५ कार्यकालदेखि विधायक रहँदै आएका छन्। नेता चुनिएपछि जयरामले राज्यपालसँग भेट गर्नेछन्।

उनले बुधबार शपथ ग्रहण लिने कार्यक्रम छ। आफ्नो नाम घोषणा गरिएपछि उनले हिमाचलका जनताको सेवा गर्ने घोषणा गरेका छन्।

उनी मण्डी जिल्लाको सिराजबाट विधायक चुनिँदै आएका छन्। भारतीय जनता पार्टीले हिमाचल प्रदेशमा ६८ मा ४४ सिट जितेको छ।

यो पनि हेर्नुहोस्:

गुजरात र हिमाँचलमा भाजपा आयो

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?