उत्तर र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान

उत्तर र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान
+
-

सोल-आफ्नो देशबाट भागेका सैनिकको खोजी गरिरहेका उत्तर कोरियाली सैनिकलाई चेतावनी दिन दक्षिण कोरियाली सेनाले गोली चलाएको छ।

स्थानीय समायानुसार बिहीबार बिहान ८ बजेलगत्तै उत्तर कोरियाका एक सैनिक दक्षिण कोरिया छिरेका थिए।

बाक्लो कुहिरोबीच ती सैनिक दक्षिण कोरिया प्रवेश गर्न सफल भएको बीबीसीले जनाएको छ।

भागेका सैनिकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको दक्षिण कोरियाले जानकारी दिएको छ।

उत्तरका सैनिकलाई तर्साउन दक्षिण कोरियाली सीमारक्षकले २० गोली प्रहार गरेका थिए।

यो वर्ष उत्तरबाट दक्षिण भाग्न सफल उनी चौथा सैनिक हुन् ।

यो पनि हेर्नुहोस्:

उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

फेसबुक र माइक्रोसफ्टले रोके उत्तर कोरियाको साइबर आक्रमण प्रयास

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?