परीक्षामा बस्‍न नदिइएपछि नेपाली विद्यार्थीद्वारा आत्‍महत्‍या

परीक्षामा बस्‍न नदिइएपछि नेपाली विद्यार्थीद्वारा आत्‍महत्‍या
+
-

मोरङ- मोरङ सुन्दरहरैँचा नगरपालिका -१ बस्‍ने २० वर्षीया बिनिशा साह बंगलादेशको राजधानी ढाकामा आफ्नै होस्टेलको कोठामा मृत अवस्थामा फेला परेकी छिन्।कलेजले फी नतिरेको भन्‍दै परीक्षामा बस्‍न नदिएपछि उनले आत्‍महत्‍या गरेको बंगलादेशको ‘जागो न्युज’ अनलाइनले उल्‍लेख गरेको छ।

उक्‍त अनलाइनका अनुसार कलेज सञ्‍चालक अब्दुल गफुरले ट्युसन फी समयमा नतिरेपछि साहलाई परिक्षामा बस्‍न दिएका थिएनन्।त्यसपछि उनी परीक्षा हलबाट निराश हुँदै होस्टेलमा फर्केकी थिइन्।

सेकेन्ड टर्मको परीक्षाको प्रवेशपत्र लिन कलेजले २ लाख रुपैँया हरेक विद्यार्थीबाट मागेको साहका सहपाठीले बताएको अनलाइनले उल्लेख गरेको छ।

बिनिशाको आत्महत्यापछि भतरा प्रहरीले कलेज प्रशासन र शिक्षकहरुमाथि निगरानी राख्दै अनुसन्धान गरिरहेको छ।

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?