एनआईसी एशियालाई डिबेन्चर निष्काशन गर्न अनुमति

एनआईसी एशियालाई डिबेन्चर निष्काशन गर्न अनुमति
+
-

काठमाडौं-एनआईसी एशिया बैंकले डिबेन्चर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित ३० लाख कित्ताडिबेन्चर निष्कासन गर्न लागेको हो।

बैंकका अनुसार ९ प्रतिशत वार्षिक ब्याजदर रहेको ऋणपत्रको अवधि ७ वर्षको हुनेछ।

बैंकले ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमाभूक्तानी गर्ने जनाएको छ।

डिबेन्चर बिक्रिबाट ३ अर्ब बराबर ऋण उठाउने बैंकको योजना रहेको छ।

पुस १३ बाट विक्रीखुला हुने ऋणपत्रमा पुस १७सम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

बैंकले ऋणपत्रको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्टलाई नियुक्त गरेको जनाएको छ।

ऋण पत्रलाईक्रेडिट रेटिंङ एजेन्सी ईक्रा नेपालले ‘एलएमाइनस’ रेटिङ प्रदान गरेको छ। जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यूनकर्जा जोखिम हुने बैंकले जनाएको छ।

बैंकले ऋणपत्रलाई नेपाल स्टक एक्सचेञ्जमा पनि सूचिकरण गरिने जनाएको छ ।

यो पनि हेर्नुहोस्:

संखुवासभामा ग्लोबल आइएमई को ५४ औ शाखा

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?