ट्‌वाइलेटलाई विल गेट्सको प्रसंशा

ट्‌वाइलेटलाई विल गेट्सको प्रसंशा
+
-

एजेन्सी-सन् २०१७ मा रिलिज भएको चलचित्र ‘ट्वाइलेट: एक प्रेमकथा’ ले थुप्रै दर्शकको मन जितेको थियो । ट्वाइलेटले मन जितेकाहरु मध्ये माइक्रोसफ्टका मालिक विल गेट्स पनि रहेका छन्।

वर्षको अन्त्यतिर आएर सन् २०१७ लाई विश्लेषण गर्दा विल गेट्सले अभिनेता अक्षय कुमार अभिनित चलचित्र ट्वाइलेटको प्रशंसा गरेका छन्।

विल गेट्सले ट्वीट गर्दै लेखेका छन्, यसमा कुनै सन्देह छैन कि २०१७ साल एकदम मुस्किल रह्यो । तर यसले आशा र प्रगतिको केहि राम्रा पल पनि दिएको छ।


यस्तै केहि प्रेरणादायी ट्वीट्स सायद तपाईँले देख्नुभएको छैन, ‘ट्वाइलेट-एक प्रेमकथा’ नवविवाहित जोडीको बलिउड रोमान्स हो, जसले दर्शकलाई स्वचछता सम्बन्धमा जागरुक बनाउँछ।’

यो चलचित्रले शौचालय सम्बन्धी सचेतनालाई रोचक रुपमा प्रस्तुत गरेको छ। भारतीय परिवेशलाई चित्रण गर्दै दक्षिण एशियाको धेरै मुलुकको समस्या चलचित्रले प्रस्तुत गरेको छ ।

 

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?