काठमाडौं किङ्स ८९ रनमा सीमित

काठमाडौं किङ्स ८९ रनमा सीमित
+
-

काठमाडौं-सोमबारदेखी काठमाडौंमा सुरु भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेन ले ललितपुर प्याट्रियट्सलाई ९० रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको काठमाडौं किङ्सले १८.३ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्र जोड्न सक्यो।

काठमाडौंलाई सस्तोमा समेट्न सुबोध भाटीले चार , ललित राजबंशीले र महबुब आलमले दुई विकेट लिए।

काठमाडौंका लागि अमित श्रेष्ठले २७, अक्सु फर्नान्डोले १५ र सोमपाल कामीले १४ रनको योगदान गरे।

भारतिय खेलाडी सुबोधले ३.३ ओभरमा १४र ललितले चार ओभरमा १४ रन खर्चिए । प्रतियोगितामा ६ टोली सहभागी छन्।

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?