पार्टीभित्रैबाट मलाई हराइयो: बामदेव (भिडियो)

+
-

काठमाडौँ- एमाले उपाध्यक्ष बामदेव गौतमले दुईवटै पद एकै व्यक्तिले लिने निर्णय नभएको बताएका छन्। देशसञ्चारका लागि युवराज घिमिरे र दीपा दाहाललाई शनिबार साँझ दिएको अन्तर्वार्तामा गौतमले जनादेशले दुई पार्टीको चुनावी एकतालाई अनुमोदन गरेकोसमेत स्पष्ट पारे।

उनले भने, ‘नेपाली कांग्रेस र बामगठबन्धनबीच त्यत्ति ठूलो मत अन्तर छैन। कांग्रेसले आफ्नो साविकको मत हासिल गरेको छ। हामी अलग अलग भएको भए ऊ नै ठूलो हुन सक्थ्यो।’ गौतमले अन्तरघात, अलोकतान्त्रिक र आचारसंहिता विपरीतका आचरणले आफू पराजित भएको बताए। उनले पार्टीभित्रैबाट आफूलाई हराइएको स्पष्ट पारे। विस्तृत अन्तर्वार्ता।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?