ओली-दाहाल प्रसन्न मन, प्रसन्न मुद्रा (फोटो फिचर)

ओली-दाहाल प्रसन्न मन, प्रसन्न मुद्रा (फोटो फिचर)
संयुक्त पत्रकार सम्मेलनमा हात मिलाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल। तस्बिरहरु: दीपा दाहाल/वर्षा शाह
+
-

दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा स्पष्ट बहुमत ल्याएको बाम गठबन्धन का दुई अगुवा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक आइतबार होटल अन्‍नपूर्णमा सँगै देखिए। दुई नेताको संयुक्त पत्रकार सम्मेलन आइतबार दिउँसो निर्धारित समयमै सुरु भएको थियो।

धेरैजसो कार्यक्रममा ढिलो गरी पुग्ने नेता ओली र दाहाल आज समयमै पुगेका थिए। पत्रकार सम्मेलनका अधिकांश प्रश्नहरुमा ओलीले जवाफ दिएका थिए।

तस्बिरहरु: दीपा दाहाल/वर्षा शाह

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?