रोकिएन म्यानचेस्टर सिटीको गति

रोकिएन म्यानचेस्टर सिटीको गति
+
-

लन्डन-इंलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले आफ्नो सनसनीपूर्ण प्रदर्शन कायमै राखेको छ। शनिबार राति भएको खेलमा म्यान सिटीले बलियो प्रतिद्वन्‍द्वी टोट्टनहामलाई ४–१ गोलले हरायो।

सिटीले घरेलु लिगमा लगातार १६औं जित हात पारेको हो । उसले यो सिजन प्रिमियर लिगमा एक खेल पनि हारेको छैन । म्यान सिटी यो सिजन घरेलु लिगको एकमात्रअपराजित टोलीहो । सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँगको दुरी १४ अंकमा पुर्‍याएको छ।

म्यान सिटीले १८ खेलबाट ५२ अंक जोडेको छ । म्यान युनाइटेडको १७ खेलपछि ३८ अंक छ । घरेलु मैदानमा उत्रिएको सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा केभिन डे ब्रुन र इके गुन्डोगानले एक एक गोल गरे ।

शनिबार राति भएका अन्य खेलमा चेल्सीले साउथ ह्याम्पटनलाई १–० गोलले तथा आर्सनलले न्युकासललाई १–० गोलले हरायो। १८ खेलपछि टोट्टनहामको ३१, आर्सनलको ३३ र चेल्सीको ३८ अंक छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?