जुवाको खालमा समातिए वडाअध्यक्ष

+
-

दाङ–दाङको बबई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सहित १० जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।

हापुरेका बालिराम केसीको घरमा जुवा खेलिरहेको अवस्थामा बबई गाउँपालिका २ का वडाअध्यक्ष चिन्तामणि आचार्यसहित १० जना पक्राउ परेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी प्रकास सापकोटाले जानकारी दिए।

आचार्य स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट चुनाव लडेर वडाअध्यक्षमा निर्वाचित भएका थिए। जुवाखालबाट एक लाख ३५ हजार ३ सय ९६ रुपैयाँ प्रहरीले बरामद गरेको छ।

 

 

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?