गगन अचानक दक्षिण अफ्रिकातिर

गगन अचानक दक्षिण अफ्रिकातिर
तस्बिर साभार: गगन थापाको फेसबुक पेज।
+
-

काठमाडौँ-  देशभरि बामपन्थी लहर आइरहे पनि काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थमन्त्री गगन थापा अचानक दक्षिण अफ्रिकाको जोहानेसबर्ग पुगेका छन्।

उनी उच्चस्तरीय स्वास्थ्य प्रणालीबारे ल्यान्सेट आयोगको एक विशेष बैठकमा भाग लिन जोहानेसबर्ग पुगेका हुन्।

उनी बुधबार यसको बैठकमा सहभागी भएका छन्। गगनले यसबारे आफ्नो ट्विटर पेजमा जानकारी दिँदै तस्बिरसमेत पोस्ट गरेका छन्।

यो आयोगमा संसारभरिबाटै विद्धत वर्ग, नीतिनिर्माता र स्वास्थ्यप्रणालीका जानकारहरु सहभागी छन्। आयोगले निम्न र मध्य आय भएका देशहरुका लागि स्वास्थ्य प्रणालीको गुणस्तरमा काम गर्ने गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?