कैलालीमा भत्कियो रामजनमको किल्ला

कैलालीमा भत्कियो रामजनमको किल्ला
कैलाली ३ बाट विजयी बनेका माओवादीका गौरीशंकर चौधरी। तस्बिर: देशसञ्चार।
+
-

कैलाली ३ मा बाम गठबन्धनतर्फ उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गाैरीशंकर चौधरी २४ हजार ८ सय ६२ मत ल्याएर विजयी बनेका छन्।

उनले लामाे समयदेखि यस क्षेत्रबाट जित्दै आएका कांग्रेसका रामजनम चौधरीलाई हराएका हुन्। रामजनम २० हजार ३ सय ५५ मतमा खुम्चिएका छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?