सूर्य चिह्न लिएर हृदयेश त्रिपाठी विजय

सूर्य चिह्न लिएर हृदयेश त्रिपाठी विजय
+
-

नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा हृदयेश त्रिपाठी विजयी भएका छन्। उनी बाम गठबन्धनका तर्फबाट सूर्य चिह्न लिएर निर्वाचन मैदानमा ओर्लिएका थिए।

उनले ३८ हजार ५ सय ९२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका देवकरण प्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत प्राप्त गरेका थिए।

राष्ट्रिय जनता पार्टीका अरुणकुमार सिंह घर्तीले ११९३ मत प्राप्त गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?