कांग्रेसभित्रकै असहयोगले हारिन् आरजु

कांग्रेसभित्रकै असहयोगले हारिन् आरजु
+
-

धनगढी- प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसबाट  कैलाली ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजु देउवा पराजित भएकी छन्।

प्रधानमन्त्री पत्नी देउवा करिब ५ हजार मतान्तरले पराजित भएकी हुन्। बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले २७ हजार २ सय २ मत ल्याउँदा  आरजुले २२ हजार ३ सय २२ मत ल्याएकी छन्।

६१ हजार ९ सय ३४ मत खसेकोमा अन्तिम मतगणना सम्पन्‍न भए पनि आधिकारिक रुपले घोषणा हुन बाँकी छ।

कांग्रेसको बलियो पकड भएको कैलाली ५ मा आन्तरिक कलहका कारण पराजित हुनु परेको विश्लेषण गरिँदैछ। पूर्वमन्त्री एवम् कैलाली ५ का निवर्तमान सांसद पुष्करनाथ ओझाले गरेको असहयोगलाई  कांग्रेस पराजयको कारणका रुपमा लिइँदैछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?