उपप्रधानमन्त्री महरा दांङ २ बाट निर्वाचित

उपप्रधानमन्त्री महरा दांङ २ बाट निर्वाचित
+
-

दाङ-वहालवाला उपप्रधानमन्त्री कृष्ण बहादुर महरा दांङ क्षेत्र २ नम्बरबाट विजयी भएका छन्।

बाम गठबन्धनका साझा उम्मेदवार रहेका महराले नेपाली काँग्रेसका राजु खनाललाई पराजित गरेका हुन्।

सुरुवात देखि नै अग्रता लिएका महरा १४ हजार १ सय ४५ मतान्तरले विजयी भएका हुन्।

महराले ४० हजार ४२ मत प्राप्त गर्दा खनालले २५ हजार ८ सय ९७ मत प्राप्त गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?