विष्णु पौडेल २२ हजार मतान्तरले विजयी

विष्णु पौडेल २२ हजार मतान्तरले विजयी
रूपन्देही क्षेत्र नं. २ को प्रतिनिधिसभा र प्रदेशसभामा विजयी एमाले उम्मेदवार विष्णु पौडेल, भोजप्रसाद श्रेष्ठ र लिला गिरी।
+
-

बुटवल- रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा विष्णु पौडेल करिब २२ हजार मतको फराकिलो अन्तरसँगै विजयी भएका छन् ।

उनले ४४ हजार ३ मत ल्याएका छन् भने उनका निकटमत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार नौ सय ३७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी रूपन्देही क्षेत्र नं. २ मा प्रदेश सभा तर्फ दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले विजय हासिल गरेको छ ।

निर्वाचन क्षेत्र २(क)मा २१ हजार सात सय ३४ मत सहित नेकपा (एमाले)का लिला गिरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका काजिमान श्रेष्ठले नौ हजार सात सय ७८ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. २(ख)मा नेकपा (एमाले)का भोजप्रसाद श्रेष्ठले २१ हजार एक सय ३५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेशमान सिंहले १२ हजार पाँच सय ६५ मत प्राप्त गरेका छन् । त्यसैगरी रूपन्देही क्षेत्र नं. १को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(ख)मा पनि वामगठबन्धनले नै विजय हासिल गरेको छ ।

सो क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का दधिराम न्यौपानेले १३ हजार ९४ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका हरि न्यौपानेले ११ हजार एक सय आठ मत प्राप्त गरेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?