अ
+
अ
अ
-
दाङ-जिल्लामा वाम गठवन्धनले खाता खोलेको छ । निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेशसभा सदस्यमा एमालेका नेता शंकर पोख्रेल विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार शंकर पोख्रेलले २० हजार ७ सय २३ मत ल्याएका छन्। यस्तै उनका प्रतिद्वन्द्वी कांग्रेसका कमल किशोर घिमिरेले ११ हजार १ सय ७२ मत ल्याएका छन्।