गगनको मुहारमा जीतपछिको खुसी (फोटोफिचर)

गगनको मुहारमा जीतपछिको खुसी (फोटोफिचर)
+
-

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका युवा नेता गगन थापा विजयी भएपछि विजय र्‍याली निकालिएको छ। मतगणनास्थल राष्ट्रिय सभागृहबाट नेता थापाको जीतमा कांग्रेसका कार्यकर्ता र शुभचिन्तकले र्‍याली निकालेका हुन्।

यसअघि निर्वाचित थापालाई निर्वाचन आयोगका कर्मचारीले विजयी भएको प्रमाण पत्र प्रदान गरेका थिए। यस्तै जितपछि प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले बधाई दिएका थिए। थापाले भट्टराईलाई ३ हजार ४ सय ११ मतान्तरले हराएका थिए।

यसअघि पनि थापा २०६४ को संविधान सभामा समानुपातिक सांसद् बनेका गगन २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट प्रत्यक्ष उम्‍मेदवारको रुपमा निर्वाचित भएका थिए।

तस्बिरहरु: दीपा दाहाल

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?