टीकापुर घटनाका फरार अभियुक्त रेशम अग्रस्थानमा

टीकापुर घटनाका फरार अभियुक्त रेशम अग्रस्थानमा
रेशमलाल चौधरीका समर्थकहरु। तस्बिर: देशसञ्चार।
+
-

कैलाली क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फ टीकापुर घटनामा फरार अभियुक्त रेशमलाल चौधरीले ६९० मत प्राप्त गरेका छन् भने एमालेकी मदनकुमारी शाह ‘गरिमा’ले १५९ मत प्राप्त गरेकी छन्।  नेपाली कांग्रेसबाट उम्मेदवार ईश्वरी न्याैपानेले ७६ मत प्राप्त गरेका छन्।  अहिलेसम्म १०२५ मत गणना भएको छ।

अग्रस्थानमा रहेका चौधरी राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका हुन्।

(यसअघि सफाइ पाएका भनी उल्लेख भएकामा सच्चाइएको छ।)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?