मतगणनाको गति

+
-

दुई चरणमा गरी निर्वाचन सम्पन्न भएका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रहरुका लागि बिहीबार साँझदेखि नै मतगणना सुरु भयो।

शुक्रबार काठमाडौं, ललितपुरलगायत स्थानमा समेत मतगणनाको धमाधम भयो। देशसञ्चार संवाददाता दीपा दाहाल र बर्षा शाहले शुक्रबार काठमाडौं र ललितपुरका मतगणनस्थलमा दिनभरि बिताए र तयार पारे यो भिडियो रिपोर्ट।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?