प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम फेला

प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम फेला
बम डिस्पाेज गर्दै सेनाको टोली।तस्बिर सौजन्य: दिनेश एफएम।
+
-

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवा बसेको धनगढीस्थित होटल डिभोटी नजिकै बम फेला परेको छ।धनगढी उपमहानगरपालिका वडा नम्वर ५ तारानगर पुलनजिकै सोमबार बिहान बम फेला परेको हो।

करिब बिहान ७ बजेतिर प्रहरीको पेट्रोलिङ टोलीले बम फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए। उनका अनुसार टिफिन डब्बामा राखिएको टाइमबमलाई सेनाको टोलीले बिहान ९ बजेतिर निस्क्रिय पारेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीले प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम फेला पारेपछि धनगढीमा सुरक्षा व्यवस्था कडा पारेको छ।  तीन दिनदेखि धनगढीमा रहेका प्रधानमन्त्री देउवाको  सोमबार डडेलधुरा जाने कार्यक्रम छ।

यो पनि हेर्नुहोस्:

कैलालीमा बमको परवाह नगरी उत्साहजनक मतदान

प्रधानमन्त्री निवास नजिकै बम

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?