‘मैले भेटेमध्ये शशि कपुर सबैभन्दा सुन्दर थिए’

‘मैले भेटेमध्ये शशि कपुर सबैभन्दा सुन्दर थिए’
+
-

काठमाडौं- बलिउड सिनेमामा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनीषा कोइरालाले अभिनेता शशि कपुरको निधन भारतीय सिनेउद्योगका लागि ठूलो क्षति भएको बताएकी छन्।

उनले देशसञ्चारसँगको कुराकानीमा अभिनेता कपुरको निकै सराहना गरिन्।

‘उहाँका योगदानहरु उत्कृष्ट छन्, चाहे त्यो सिनेमा होस्, या रंगमञ्चमा। मैले चिनेका अभिनेतामध्ये उहाँ सबैभन्दा सुन्दर व्यक्ति हुनुहुन्थ्यो,’ मनीषाले भनिन्। उनले शशि कपुरसँग भेटेका थुप्रै क्षणहरुको स्मरणसमेत गरिन्।

‘मैले अनेकौं अवसरमा उहाँसँग भेट्ने मौका पाएँ, खासगरी पृथ्वी थिएटरमा,’ उनले सम्झिन्, ‘पश्चिमी पहिरनमा मलाई देख्दा उहाँ आफ्नै पारम्पारिक पहिरन लगाउन सल्लाह दिनुहुन्थ्यो।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?