कुकुरले फेला पार्‍यो विस्फोटक

+
-

काठमाडौँ– प्रहरीको तालिमप्राप्त एउटा कुकुरले चितवनको गीतानगरबाट एक पेस्तोल र केही विस्पोटक पदार्थ पत्ता लगाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शिवनगरको सीमावर्ती गाउँनजिकै सडक छेउमा उक्त कुुकुरले ती विस्फोटक पदार्थ पत्ता लगाएको चितवन एसपी दिपक थापाले देश सञ्चारलाई बताए।

तालिम प्राप्त उक्त कुुकुरलाई प्रदेश नम्बर तीनको प्रहरी मुख्यालय हेटौँडाबाट नियमित जाँचका लागि चितवन पठाइएको थियो। दाहाल चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभाका लागि वामगठबन्धनबाट उम्मेद्वार छन् । र, गीतानगर उनको निर्वाचन क्षेत्रमा पर्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?