स्कुटरको ठक्करबाट पैदल यात्रुको ज्‍यान गयो

स्कुटरको ठक्करबाट पैदल यात्रुको ज्‍यान गयो
फाइल फोटो
+
-

मोरङ-उर्लाबारी–७ स्थित उर्लाबारी–इटहरा भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको शुक्रबार साँझ मृत्यु भएको छ ।

इटहराबाट उर्लाबारी आउँदै गरेको वान टेस्ट स्कुटरले पैदलयात्री उर्लाबारी–७ बस्ने ५४ वर्षीय ध्रुव सिलवाललाई ठक्कर दिएकामा गम्भीर घाइते भएकाले न्यूरो उपचार विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

ठक्कर दिने स्कुटर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि हेर्नुहोस्:

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्र्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?