राजधानीका तीन स्थानमा विस्फोट

+
-

काठमाडौं– दोस्रो चरणको निर्वाचन आउन ६ दिनमात्र बाँकी रहँदा शुक्रबार साँझ राजधानीका तीनस्थानमा विस्फोटका घटना भएका छन्।

कुपन्डोलको युएन पार्कनजिकै साँझ करिब ७ बजे विस्फोट भएको प्रहरीले पुष्टि गरेको भने बुढानीलकण्ठमा पनि विस्फोटको ठूलो आवाज आएको स्थानीयले बताएका छन्।

सुरक्षाकर्मी स्रोतले भने बुढानीलकण्ठमा विस्फोट भएकोबारे अपुष्ट जानकारीमात्र प्राप्त भएको उल्लेख गरेको छ। त्यस्तै, सीतापाइलालास्थित आनी गुम्बापछाडि पनि विस्फोट भएको प्रहरीले जनाएको छ। तीनै घटनामा कुनै पनि क्षति नभएको सुरक्षा स्रोतले जानकारी दिएको छ। निर्वाचन नजिकिँदै जाँदा राजधानीका विभिन्न चोकहरुमा सुरक्षाकर्मीको बाक्लो चेकिङ जारी छ।

यो पनि हेर्नुहोस्:

शहीद चोकमा विस्फोट, एक घाइते

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?