विस्फोटक पदार्थसहित भारतीय पक्राउ

विस्फोटक पदार्थसहित भारतीय पक्राउ
साङ्केतिक तस्बिर
+
-

काठमाडौं- विस्फोटक पदार्थसहित काठमाडौं आउँदै गरेका दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

आसाम सिमलटापुका २३ वर्षीय राजु विश्‍वास र पश्‍चिम बंगालका ३० वर्षीय मोहम्मद फरमान अली धादिङको नौबिसेबाट पक्राउ परेका हुन् ।

काँकटभिट्टाबाट आएको यात्रुबाहक बसलाई जाँच गर्दा उनीहरुको साथबाट दुई केजीको प्रेसर कुकर, एक फिट तार र दुई वटा सकेट बम फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका दुवै भारतीय धादिङ प्रहरीको नियन्त्रणमा छन् । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो पनि हेर्नुहोस्:

टोखामा गोली चलाउने पक्राउ

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?