संविधान संशोधन गरी सबैको स्वीकार्य बनाउँछु: शेखर कोइराला

संविधान  संशोधन गरी सबैको स्वीकार्य  बनाउँछु: शेखर कोइराला
+
-

विराटनगर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि संविधान संशोधन गरी सबैको स्वीकार्य बनाइने बताएका छन्।

काँग्रेसबाट मोरङ क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका डा. कोइरालाले छुट्टाछुट्टै वडामा बिहीबार आयोजित कोणसभामा सबै जाति र समुदायको पहिचान, पहुँच र प्रतिनिधित्व कायम गर्न काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए।

सभामा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विराटनगरलाई प्रदेशको राजधानी बनाउनका लागि काँग्रेसलाई विजयी गराउन अनुरोध गरे । मोरङ क्षेत्र नं ६ मा काँग्रेसबाट प्रदेश (क)का उम्मेदवार चुमनारायण तवदारले काँग्रेसले सबै जातजाति एवम् समुदायलाई एकै ठाउँमा जोड्ने काम गरेको बताए। रासस

यो पनि हेर्नुहोस्:

‘पार्टीलाई घाटा होला भनेर उकुसमुकुस हुँदा पनि बाेलेनाैँ’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?