एनपिएलः कसले के जिते?

एनपिएलः कसले के जिते?
एनपिएलको सर्वोत्कृष्ट नेपाली खेलाडी बनेपछि पाएको कारमा दीपेन्द्र सिंह ऐरी। तस्बिरः वर्षा शाह/देश सञ्चार।
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को औपचारिक समापन भएको छ।

प्रतियोगितामा हाइस्कोरिङ फाइनलपछि प्रतियोगिताको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जित्न सफल भयो।

यो प्रतियोगितामा व्यक्तिगत र टिमतर्फ कसले के जिते?


– उपाधि विजेताः जनकपुर बोल्ट्स (१ करोड १० लाख रुपैयाँ)

– उपविजेताः सुदूरपश्चिम रोयल्स (५१ लाख रुपैयाँ)

– तेस्रो स्थानः कर्णाली याक्स (२५ लाख रुपैयाँ)

– चौंथो स्थानः चितवन राइनोज (१५ लाख)

– फेयर प्ले अवार्डः लुम्बिनी लायन्स

– प्रतियोगिताको सर्वाधिक चौका (३५): लाहिरु मिलन्था (२ लाख रुपैयाँ)

– इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्टः जिमी निशम (२ लाख)

– उदयीमान खेलाडीः विपिन प्रसाद शर्मा (५० हजार नगद, १० लाख बराबरको छात्रवृत्ति)

– सर्वोत्कृष्ट बलरः ललित राजवंशी (अल्ट्राभायोलेट एफ ७७ मोटरसाइकल)

– सर्वोत्कृष्ट नेपाली खेलाडीः दिपेन्द्रसिंह ऐरी (अमोडा इ–५ डिएलएक्स इलेक्ट्रोनिक कार)

– सिद्दार्थ बैंक प्लेयर अफ द टुर्नामेन्टः सुदूरपश्चिमका सेइफ जेइब (५ लाख)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?