राम्रो सुरुवात दिएर आउट भए आसिफ, पहिलो विकेटका लागि ७३ रनको साझेदारी

राम्रो सुरुवात दिएर आउट भए आसिफ, पहिलो विकेटका लागि ७३ रनको साझेदारी
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पनि सानदार सुरुवात गरेको छ।

उच्च लक्ष्य पछ्याउँदा आवश्यक राम्रो सुरुवात पाएको जनकपुरले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेख ३३ रन बनाएर आउट भएका छन्।

उनले १९ बल खेल्दै ३३ रन बनाएर आउट भए। उनलाई सैफ अली जैबले आउट गरेका थिए।

त्यसअघि पावर प्लेमा जनकपुरले विकेट नगुमाई ७१ रन बनाएको थियो। पावर प्लेमा यो सुदूरपश्चिमको भन्दा राम्रो हो। 3

यसअघि सुदूरपश्चिले पावर प्लेमा ४८ रन बनाएको थियो। जनकपुरका ओपनर लाहिरु मिलन्था क्रिजमा रहेका छन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनायो। सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारी गरेको थियो। तर मध्य र पछिल्लो क्रमले सोही लयलाई निरन्तरता दिन नसक्दा २ सय रनको आँकडा भने पूरा गर्न सकेन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?