एनपिएल फाइनल: सुदूरपश्चिमले पावर प्लेमा विकेट नगुमाइ बनायो ६९ रन

एनपिएल फाइनल: सुदूरपश्चिमले पावर प्लेमा विकेट नगुमाइ बनायो ६९ रन
+
-

काठमान्डौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै पावर प्लेमा विकेट नगुमाइ ६९ रन बनाएको छ।

सुदुरपश्चिमका लागि साइफ जाइबले ३७ रन बनाउँदा बिनोद भण्डारीले २९ रन बनाएर खेलिरहेका छन्।

पहिलो ओभर मँहगो भएपनि चौंथो र पाँचौं ओभर जनकपुरले मेडन फालेपछि जनकपुर केही किफायती बनेको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?