टियू क्रिकेट मैदानमा नेपाली क्रिकेटको महाकुम्भ (तस्बिरहरू)

टियू क्रिकेट मैदानमा नेपाली क्रिकेटको महाकुम्भ (तस्बिरहरू)
+
-

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाली क्रिकेटको महाकुम्भको अन्तिम खेल सुरु भएको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

जारी एनपिएलमा ‘एल क्लासिको’ को उपमा पाएका यी दुई टिमबीचको फाइनल हेर्न हजारौं दर्शक बिहानैबाट मैदान पुगिसकेका छन्।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेल जारी प्रतियोगितामा तेस्रो पटक भइरहेको हो।

तस्बिरहरूः 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?