एनपिएल फाइनल खेल अघि क्रिकेट मैदान, टिकट नपाएकाहरू निराश (तस्बिरहरू)

एनपिएल फाइनल खेल अघि क्रिकेट मैदान, टिकट नपाएकाहरू निराश (तस्बिरहरू)
+
-

काठमाडौँ- एनपिएलको फाइनल खेल आज केही समयपछि सुरु हुँदैछ। खेल हेर्नका लागि टियू मैदानमा बिहानैदेखि दर्शकको भीड लाग्न थालेको छ।

टिकट अनलाइन काटेकाहरुलाई प्रहरीले स्क्यान गर्न खल्तीको काउन्टरमा पठाएर मैदान क्षेत्रमा प्रवेश दिइरहेको छ।

मैदान वरिपरि क्रिकेट फ्यानहरुको ठूलो हुल छ। टिकट अगाडि नै बिक्री भइसकेका कारण टिकट किन्न नपाएकाहरू निराश बनेका छन्।

केही मानिसहरू अझै टिकट किन्न पाइन्छ कि आशमा रहेका छन्।

तस्बिरहरू:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?