अमेरिकाको डिसी क्षेत्रमा धुमधामसँग मनाइयो इन्द्रजात्रा ‌(तस्बिरहरु)

अमेरिकाको डिसी क्षेत्रमा धुमधामसँग मनाइयो इन्द्रजात्रा ‌(तस्बिरहरु)
+
-

अमेरिकाको भर्जिनिया, मेरिल्यान्ड र डिसी क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले इन्द्रजात्रा पर्व धुमधामका साथ मनाएका छन्।

काठमाडौँ उपत्यकाको विशेषा महत्त्वपूर्ण पर्व इन्द्रजात्रा डिसी र वरपरका क्षेत्रका नेपालीहरुले धुमधामका साथ मनाएका हुन्।

शनिबार मेरिल्यान्डको मोन्ट्गोमेरी काउन्टीमा आयोजित कार्यक्रममा ठूलो संख्यामा नेपाली सहभागी थिए । कार्यक्रममा मेरिल्यान्डका डेलिगेट्स ह्यारी भण्डारी प्रमुख अतिथि थिए।

भण्डारीले नेपाली संस्कृतिको एक अभिन्न अंग रहे‍को इन्द्रजात्रा समारोहमा आउन पाउँदा खुसी व्यक्त गरेका छन्।

स्थानीय नेपालीले आयोजना गरेको कार्यक्रममा नेपाली संस्कृतिको सम्पन्नतालाई सहभागीहरुले प्रशंसा गरेका थिए।

तस्बिरहरु:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?