‘खेलाडी विदेश भासिनु दु:खद ‘

+
-

कीर्तिमानी खेलाडी दीपक बिष्टले नाम चलेका खेलाडी नै रोजगारका लागि खाडी भासिनु दु:खद भएको देशसञ्चारसँग बताए। ‘राष्ट्रिय टिममा रहेका धेरै खेलाडी विदेश जाने अवसर खाेजेर पर्खिरहेका छन्,’ उनले भने।

एथलेटिक्सका धेरै थरि स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइसकेकी केशरी चौधरी पेट पाल्न खाडी भासिनु देशका लागि दुर्भाग्य नै भएको बिष्ट टिप्पणी गर्छन्।

(लोकेन्द्र प्रसाईको भिडियो)

यो पनि हेर्नुहोस्:

कीर्तिमानी केशरी किन खाडी भासिइन्?

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?