हाइकु

डङ्ग्रङ्ग लड्यौ

डङ्ग्रङ्ग लड्यौ
+
-

१. चुहिएकै छ
भाइले घर छाडे
खर नछाड।

२. जनता– गाई
सत्ता – दारको ठेकी
पर नछाड।

३. सस्तो के छ र?
बेच्न जान्न पर्दछ
दर नछाड।

४. वरै राख्नू ल!
बाक्लै लाग्छ घीउ
तर नछाड।

५. मसीको रङ्ग !
बुढी अ‍ौँलामा निलो
न्यायमा कालो !

६. कर नगर
न्यायका नौ सिँङ् छन्
चर नछाड।

७. इमान छर
राम्रै उम्रन्छ पक्का
भर नछाड।

८. बञ्जर बाँझो
भिजाऊ पसिनाले
घर नछाड।

९. डङ्ग्रङ्ग लड्यौ
उठ विस्तारै चढ
चुम शिखर।

१०. भनेकै थिएँ–
लिस्नो ठाडो’थ्यो चढ्यौ
विस्तारै झर।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?