र्‍याल नकाढ्नू

र्‍याल नकाढ्नू
+
-

१. भ्यागुताहरू

रानीपोखरीभित्र

गीत गाउँदै ।

 

२. हरियो देख्छु

सिसी… फुट्यो कि आँखा ?

साउन पन्ध्र !

 

३. छेपाराहरू

मेहन्दी लगाउँदै

साउन मान्दै ।

 

४. मुर्ख मानिस !

होशियार बाँदर !

शिष्ट हुँडार !

 

५. मक्किँदै खाँबो

दाई दाइँमा व्यस्त

नारो चुँडिदै ।

 

६.  हाँगा लाछेर

चराहरू भगाए

शिकारी झुण्ड !

 

७. त्यही रूखमा

काग कराउँदैछ

अपशकुन !

 

८. तार काटेर

बार बारेछौ धन्न !

भार भएन ?

 

९. भकारीभित्र

मुसाले धान खायो

तिमी के खान्छौ ?

 

१०. पार पाए पो

खार कति निस्कन्छ ?

र्याल नकाढ्नू !

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?