हाइकू

‘बतास’ चल्दा

‘बतास’ चल्दा
+
-

‘बतास’ चल्दा
मन्त्रीको टोपी उड्छ
‘यति’ले भेट्छ ।

बतास फेरि
गौशालातिर चल्छ
साधु तर्सिन्छ ।

तर्सेको साधु
पाटनको पाटीमा
बतासै भेट्छ ।

अब बतास
बार्दलीमा चल्छ,
बा’लाई ठण्डा !

ठण्डा गढेुसी
ककसको शीरमा
बर्सिन्छ डण्डा !

बतास त्यतै
क्यान्टिनमा चल्दैछ
खाने हो अण्डा ?

बतास चल्दा
फर्फराइ रहन्छ
मन्त्रीको झण्डा !

हेत्तेरिका रे !
फसिसक्नु भयो ल
नराम्रो धन्दा ।

पाताले छाँगो
बतासको बेगले
धर्ती छिचोल्दै !

जले बतासः
स्थले बतासः सर्वम्
बतासे जगत् !

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?