प्रारम्भिक प्रतिक्रिया- बजेट ‘चुनावलक्षित’ र ‘पपुलिस्ट’ (पूर्णपाठसहित)

प्रारम्भिक प्रतिक्रिया- बजेट ‘चुनावलक्षित’ र ‘पपुलिस्ट’ (पूर्णपाठसहित)
+
-

काठमडौँ – अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ का १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।

प्रतिनिधिसभा विघटन भएकाले अध्यादेशमार्फत ल्याइएको बजेटमा केही चुनाव लक्षित पपुलिष्ट विषयमा समावेश गरे पछि समग्रमा बजेट राम्रो भएको प्रारम्भिक प्रतिक्रिया आएको छ।

विनियोजित बजेटमध्ये संघले खर्च गर्ने चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड अर्थात् २२.७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात् १२.६ प्रतिशत रहेको छ।

प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात् २३.५ प्रतिशत रहेको छ।

वित्तीय हस्तान्तरणतर्फ विनियोजित बजेटमध्ये चालू खर्चमा समानीकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७४ करोड अर्थात् ८४.२ प्रतिशत र पुँजीगततर्फ ६० अर्ब ९७ करोड अर्थात् १५. ८ प्रतिशत छ।

खर्चको दुई तिहाइ रकम राजश्वबाट संकलन गर्ने र बाँकी रकम वैदेशि अनुदान, ऋण र आन्तरिक ऋणबाट परिचनाल अर्थमन्त्री पौडेलले बताए। राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड उठाउने लक्ष्य राखिएको छ। त्यस्तै आन्तरिक ऋणबाट २ खर्ब ५० उठाउने भनिएको छ।

सकारले कोरोना नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा प्राथामिकता दिएको छ भने पूर्वाधार विकासमा पनि गत वर्षभन्दा बढी रकम विनियोजन गरेका छ।

कर्मचारीको तलब सालाखाल दुई हजारका दरले वृद्धि, वृद्धाभक्ता ३३ प्रतिशतले वृद्धि गरी मासिक चार हजार रुपैयाँ पुर्याएको छ भने विभिन्न क्षेत्रमा राहतका कार्यक्रम पनि सार्वजनिक भएका छन्।

यस्तो छ बजेटको पूर्णपाठ

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?