स्वास्थ्य

जानीराखौँ, दुबोको गुण यस्तो छ

जानीराखौँ, दुबोको गुण यस्तो छ
+
-

काठमाडौं- स्थानीय स्तरमा पाइने जडिबुटीको प्रवधन र प्रसोधन गर्न सके विभिन्न रोगको उपचार गर्न सकिने चिकित्सक बताउँछन् ।

कस्मेटिक लगायतका विभिन्‍न सामग्रीका लागि जडिबुटी प्रयोग हुने हुँदा यसको महत्व ज्यादै रहेको आयुर्वेद चिकित्सक सबरी शाह बताउँछन् । त्यस्तै दुबोको पनि छुटै विशेषता रहेको छ ।

सहज रुपमा पाइने दुबो धार्मिक कार्यमा प्रयोग गरिन्छ । यस्तै यसको औषधीय गुण पनि धेरै छ। धेरै रोगको उपचारमा प्रयोग हुने हुँदा यसलाई दुबोलाई बहुगुणीय जडिबुटीको रुपमा चिन्ने गरिन्छ ।

दुबोको उपयोगीता


१) आँखाको रोग


हरियो दुबोको रस निकालेर मनतातो गरी तताएर आँखा बाहिर लगाउनाले आँखा चिलाउने, दुख्ने र पाक्ने समस्या कम हुन्छ ।

२) नाथ्री फुटेमा


दुबोको ताजा रसको थोपा थोपा गरी नाकमा राख्ने गरेमा पनि रगत बग्न कम हुन्छ ।

दुबोको रसमा मिस्री मिसाई १ ग्लास पानी पिउनाले पनि केही राहत मिल्छ ।

३) ग्याष्ट्रिक भएमा


दुई चम्मा दुबोको रस एक गिलास चौलानी पानीमा मिलाएर सेवन गरेमा ग्याष्ट्रिक भएका व्यक्तिलाई फाइदा पुग्ने मानिन्छ ।

४) पिसाब पोल्ने या पिसाबबाट रगत आएमा


दुई चम्चा दुबोको रस मिस्रीमा पानीमा मिसाइ दिनको तीनदेखि चारपटक पिउनाले पिसाब समबन्धी समस्यामा कम हुन्छ ।

५) धातु या गर्मी


दुबोको जरा दूधसित पिसेर खानाले धातु या गर्मी हुनबाट जोगाउँछ ।

६) पाइल्स


दुबोको लेप सम्बन्धित ठाउँमा लाउनले पनि पाइल्स निको हुन्छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?