के अनमोलका सबै निर्णय भुवनले लिन्छन्? (भिडियोसहित)

+
-

काठमाडौं- के नायक अनमाेल केसीलाई कुनै कार्यक्रममा जान तथा कुनै फिल्म खेल्न उनका बुवा तथा नायक भुवन केसीकाे अनुमति लिनु पर्छ? के अनमोललाई दबाब दिन्छन् भुवन केसी?

राजधानीमा शुक्रबार भुवन केसी र अनमाेल केसी एउटा कार्यक्रममा सँगै देखिए र भुवनले आफूमाथि लागेका आरोपको खण्डन पनि गरे।

भुवनले स्पष्टीकरण दिए, ‘अनमोल नेपाली चलचित्रको अनमोल हो, दर्शकको अनमोल हो। तर, घरभित्र मेरो छोरा अनमोल हो। उसलाई आउने काममा मैले हस्तक्षेप गर्दिनँ।’

उनले स्पष्ट पारे, ‘एउटा बाबु र सिनियर कलाकारको हिसाबमा उसले मागेको सल्लाहमा सुझावसम्म दिनेगर्छु। सल्लाहसम्म दिनेगर्छु।’

कुनै पनि काम गर्ने, नगर्ने निर्णय भने अनमोलले नै गर्नेसमेत प्रस्ट्याए। ‘अनमोल यहीँ छन्, उनलाई पनि सोध्न सक्नुहुन्छ,’ भुवनले थप प्रस्ट पारे।

कार्यक्रममा सँगै उपस्थित अनमोल केसीले पनि आफ्ना सबै निर्णय आफूले नै लिने सुनाए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?