विमान दुर्घटनामा ४९ यात्रुको ज्यान गयो, २२ को उपचार हुँदै

विमान दुर्घटनामा ४९ यात्रुको ज्यान गयो, २२ को उपचार हुँदै
दुर्घटनामा भग्नावशेष भएको विमान। तस्बिर: बर्षा शाह
+
-

काठमाडौँ- युएस बांग्ला एयरको ४ चालकदलका सदस्यसहित ७१ यात्रु लिएर ढाकाबाट काठमाडौँ आएको विमानका ४९ यात्रुको ज्यान गएको सुरक्षाकर्मीले जानकारी दिएका छन्।

अन्य २२ जनाको काठमाडौँ मेडिकल कलेज, नर्भिक अस्पताल र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

विमानमा २८ महिला, ३७ पुरुष, २ बालबालिका र चालकदलका ४ सदस्य थिए।

यो पनि पढ्नुहोस्

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

विमान दुर्घटनाको कारण : ‘असाधारण अवतरण’

विमान दुर्घटनाको कारण : ‘असाधारण अवतरण’

विमान दुर्घटनामा परी ज्यान गुमाएका नेपालीको ठेगाना पहिचान (सूचीसहित)

विमान दुर्घटनामा परी ज्यान गुमाएका नेपालीको ठेगाना पहिचान (सूचीसहित)

रातभरि रुँदारुँदा लुगामा अाँसुको टाटो नै बसिसक्यो

रातभरि रुँदारुँदा लुगामा अाँसुको टाटो नै बसिसक्यो

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?