जानकी मन्दिरमा बमको हल्लापछि दुई घण्टा मन्दिर प्रवेशमा रोक

जानकी मन्दिरमा बमको हल्लापछि दुई घण्टा मन्दिर प्रवेशमा रोक
+
-

जनकपुरधाम-जानकी मन्दिरमा बम रहेको हल्ला मचेपछि जानकी मन्दिरको प्रवेशमा रोक लगाईएको थियो।

शुक्रबार दिउँसो करिब १२ बजेको समयमा जानकी मन्दिरमा शंकास्पद वस्तुहरहेको सूचना पाएपछि प्रहरीले करिब २ घण्टा मन्दिरको प्राङनमा रोक लगाएको थियो। मन्दिरमा बम राखिएको सुचनापछि प्रवेशमा रोक लगाइएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए।

शुक्रबार दिउसो मन्दिरमा विस्फोटक पदार्थ रहेको सुचना प्रहरीलाई प्राप्त भएपछि मन्दिर पव्रवेशमा रोक लगाइएको थियो, खनालले भने,‘सुचना लगतै मन्दिर परिसर नियन्त्रणमा लिएर चेक जाँच गरिएको छ।’

प्रहरीले विस्फोटक पदार्थ पता लगाउन कुकुर समेत परिचालन गरेको थियो । करिब २ घण्टा सम्म मन्दिर प्रवेशमा रोक लगाइएको खनालले बताए।

आज मन्दिरमा बम राखिएको बारे प्रहरीलाई फोन मार्फत सुचना आएको पछि प्रहरीले मन्दिर प्रवेशमा रोक लगाएर विस्फोटक पदार्थको खोजि गरेको थियो। मन्दिरमा बम राखिएको अपवाहपछि मन्दिरमा रहका श्रद्धालुभक्तजन, साधुसन्त तथा स्थानिय व्यापारीहरुलाई मन्दिर परिसरबाट खालि गराएर मन्दिरमा खोजतलास गरिएको थियो।

पर्यटकको भिडभाड रहने जानकी मन्दिरमा बम राखिएको विषयलाई प्रहरीले गम्भिरताका साथ लिएर निगरानि बढाए जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। खोजतलास पछि जानकी मन्दिरमा पुनः प्रवेश शुचारु गरिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?