प्रदेश ४: उपसभामुखका लागि तीन जनाको उम्मेदवारी

प्रदेश ४: उपसभामुखका लागि तीन जनाको उम्मेदवारी
+
-

कास्की- प्रदेश नम्बर ४ उपसभामुखको आइतबार चुनाव हुदैछ।

उक्त पदका लागि एमाले र माओवादी गठबन्धकी साझा उम्मेदवार सिर्जना शर्मा, नेपाली कांग्रेसकी गोरखाकी समानुपातिक सांसद मनकुमारी गुरुङ र जनमोर्चाबाट बागलुङ समानुपातिक सांसद पियारी थापाको उम्मेदवारी परेको छ।

आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। त्यसपछि साढे ११ बजे अन्तिम नामावली प्रकाशन हुनेछ।

चुनाव दिउँसो १ बजेको बैठकमा हुने प्रदेश सचिवालयले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?