आरजुलाई कांग्रेसको गढमै मत आएन

आरजुलाई कांग्रेसको गढमै मत आएन
+
-

कैलाली- प्रधानमन्त्री पत्‍नी आरजु राणालाई धनगढीमा कांग्रेसको पकेट क्षेत्र मनिएका वडाहरुबाट पनि कम मत आएको छ। बजार क्षेत्रका वडामा आश गरेको भन्दा निकै कम मत पाएपछि कांग्रेसीहरु निराश छन्।

१९ वडा रहेको धनगढीमा १ देखि १३ नम्बर वडालाई कांग्रेसको पकेट क्षेत्रका रुपमा लिइन्छ । यी मध्ये ३ र ६ बाहेकका सबै वडामा गत असारमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाअध्यक्ष निर्वाचित भएका थिए। तर अहिले बजार क्षेत्रकै वडाबाट आरजुलाई कम मत आएको हो।

दिउँसो साढे ३ बजे सार्वजनिक भएको मत परिणाम अनुसार आरजूले १० हजार ८ सय ७१ मत प्राप्त गरेकी छिन। अग्रस्थानमा रहेका एमाले नेता नारदमुनी रानाले ११ हजार ९ सय ५७ मत प्राप्त गरेका छन्।

पकेट क्षेत्र मानिएको बजार क्षेत्रबाटै कम मत आएपछि कांग्रेसीहरुबीच अन्तर्घात भएको चर्चा चल्न थालेको छ। टुरिस्ट उम्मेदवारको आरोप लागेपछि आरजुले धनगढीमा साढे ३ करोड लगानीमा घर किनेकी थिइन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?