दार्चुलामा माओवादी पार्टी कार्यालयमा तोडफोड

+
-

धनगढी – दार्चुलाको प्रदेशसभा ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर धामीलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा सिफारिस नगरेको भन्दै अखिल क्रान्तिकारीले नेकपा माओवादी केन्द्र दार्चुलाको पार्टी कार्यालयमा तोडफोड गरेको छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश ईन्चार्ज लेखराज भट्टले पत्रकार सम्मेलन गरी सहमतिकै आधारमा डोटीका त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा सिफारीस गरेको दाबी गरेकै भोलिपल्ट दार्चुलामा तोडफोड भएको हो ।

अखिल क्रान्तिकारीको समूहले मंगलबार माओवादी पार्टी कार्यालयमा रहेका कुर्सी टेबुल तोडफोड गर्दै रजिष्टर तथा लेटर प्याड च्यातेका हुन् ।

माओवादी केन्द्रले ७ नम्बर प्रदेश मुख्य मन्त्रीमा डोटीबाट निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस गरेको छ । प्रदेश संयोजक लक्ष्मणदत्त जोशीले मुख्यमन्त्री दार्चुलाले पाउने अवस्थामा उपसभामुख पदसँग साटेको विद्यार्थीले आरोप लगाएका छन् ।

प्रदेशसभाको समानुपातिकबाट आफ्नो श्रीमती निर्मला जोशी बडाललाई सदस्य बनाएर उपसभामुख बनाउने दाउमा मुख्य मन्त्री साटेको विद्यार्थीको आरोप छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?