२६ ट्रक अदुवा भारत निर्यात

२६ ट्रक अदुवा भारत निर्यात
+
-

विर्तामोड – लामो समयको अवरोधपछि सोमबार बेलुका नेपालबाट २६ ट्रक अदुवा भारत पठाइएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार निकै लामो प्रयासपछि अदुवाका ट्रक भारत पठाइएको हो ।

भारतले भारतीय व्यापारीहरुकै लागि तोकेको मापदण्डका कारण पनि अहिले अदुवा भारत जान सकिरहेको थिएन ।

तर लामो समयदेखि राखिएका कारण बिग्रिने भएकाले ति अदुवाका ट्रक भारत लैजान दिइएको अदुवा व्यवसायीले बताएका छन् ।

भारतीय व्यापारीले पहिला नै आयात गरिने मात्रा निर्धारण गरेर त्यस्मा लाग्ने कर पहिला नै तिर्नुपर्ने भएकाले नेपाली अदुवा गोदाम तथा किसानका घरमा थन्क्याउनु परेको थियो ।

तर अदुवा निर्यातमा देखिएको समस्याको स्थायी समाधान भने भइनसकेको अदुवा व्यवसायीले बताएका छन् ।

सम्बन्धित समाचारहरु 

अदुवा अझै गएन भारत

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?