७ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठक आज

७ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठक आज
पद तथा गोपनीयताको शपथ लिँदै प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्य । तस्बिर : दीपक जोशी/देशसञ्चार
+
-

धनगढी – प्रदेश नम्बर ७ को प्रदेशसभाको पहिलो बैठक आइतबार जिल्ला समन्वय समितिको सभा हलमा दिउँसो १ बजे बस्दैछ ।

बैठकमा सहभागी हुन कैलालीसहित कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङ बाट प्रदेशसभा सदस्य धनगढी आइपुगेका छन् ।

शुक्रबार बसेको सर्वदलीय बैठकले अधिवेशनको कार्यसूचि तयार पारेबमोजिम बैठकको सुरुमा प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले बैठकको अध्यक्षता गर्नेछिन् ।

प्रदेशसभामा चार दलका तर्फबाट प्रतिनिधित्व गर्ने एक–एक जना सांसद बोल्ने छन् भने सभामुख र उपसभामुखको चुनावको मिति ताकिने छ।

प्रदेश नम्बर ७ मा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा गरी चार पार्टीका ५३ जना प्रदेश सभा सदस्य छन् ।

सम्बन्धित समाचारहरु…

प्रदेश नम्बर ६ : प्रदेशसभाको पहिलो बैठकको यस्तो छ कार्यसूचि

प्रदेश नम्बर ५ को प्रदेशसभाको पहिलो बैठक आज

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?