बाजुरामा कांग्रेसको अग्रता तोडियो, प्रदेश कमा एमालेका बल्देव रेग्मी विजयी

बाजुरामा कांग्रेसको अग्रता तोडियो, प्रदेश कमा एमालेका बल्देव रेग्मी विजयी
+
-

बाजुरा-प्रदेश नम्बर ७ को बाजुरामा नेपाली कांग्रेसले लिएको अग्रता तोडिएको छ। प्रतिनिधि सभामा कांग्रेसका कविराज पण्डीतले लिएको अग्रता एमालेका लालबहादुर थापाले ताडेका हुन।

प्राप्त भएको पछिल्लो मतपरिणाम अनुसार एमालेका थापाले १० हजार ७ सय ६१ मत प्राप्त गरेका छन भने कांग्रेसका कविराज पण्डितले १० हजार ६ सय ३५ मत प्राप्त गरेका छन ।

त्यहाँ प्रदेश क मा बामगठबन्धनका तर्फबाट एमालेका बल्देव रेग्मी बिजयी घोषणा भएका छन । उनि ९ हजार ८ सय ४० मतका साथमा विजयी भएका हुन।

निकटतम प्रतिद्धन्दी कांग्रेसका जनकराज गिरिले ८ हजार ३ सय ११ मत प्राप्त गरेका छन ।

यस्तै प्रदेश ख मा पनि एमाले जित नजिक छ । त्यहाँ एमालेका प्रकास बहादुर साहले ११ हजार १ सय ६९ मत प्राप्त गरेका छन भने कांग्रेसका पदमबहादुर शाहीको ७ हजार ३ सय ६८ मत छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?